KB · Hymns · #569
निराश भएका ए जिन्दगी बिहानीका शीत
E4/4
Chorus
निराश भएका ए जिन्दगी बिहानीका शीत
बनी शुन्यतामा हराइनदेऊ
Verse
(तिम्रा सबै इच्छाहरू राखिदेऊ येशूमा) (२)
बितिजाने यो जिन्दगी सुम्पिदेऊ उनैलाई,
प्रशस्त सधैँ पाउनेछौ ।
Verse
(तिम्रा सबै हारहरू जीतहरू छन् येशूमा) (२)
उजाड़ तिम्रो त्यो जिन्दगी सुम्पिदेऊ उनैलाई,
हाँसोहरू फेरि पाउनेछौ ।