KB · Choruses · #141
धन्यवाद चढ़ाउँछु प्रभु मानिसहरूको बीचमा
G4/4Translated
धन्यवाद चढ़ाउँछु, प्रभु, मानिसहरूको बीचमा
स्तुति गर्छु जाति-जातिको माझमा
महान् छ तपाईंको दृढ़ प्रेम
आकाशसम्मै त्यो महान् छ
र तपाईंको विश्वासयोग्यता छ बादलमाथि
(उचालिनोस् हे प्रभु सारा आकाशमाथि
तपाईंको महिमाले ढाकोस् पृथ्वी) (२)