KB · Hymns · #672
हे सबै मेहनत गर्ने हो
G4/4
Chorus
हे सबै मेहनत गर्ने हो बोझले लादिएकहरू (२)
(आत्मिकी आँखालाई पापको बन्धनमा बाँधिएकाहरू) (२)
Verse
तिम्रो नयनलाई ज्योति दिन, संसारको ज्योति बनेर आए (२)
तिम्रो आत्मालाई मुक्ति दिन, मुक्तिदाता बनेर आए (२)
Verse
बाटो सत्य येशू नै हुन्, अनन्त मुक्ति उनी नै हुन् (२)
सत्य येशूमा दया क्षमा छन्, हामीलाई जीवन दिनेछन् (२)