पहाड़ी भाका तराईको ताल
G4/4
Chorus
(पहाड़ी भाका, तराईको ताल, सबै मिली येशूको जय-जय गाऊँ
बेँसीहुँदै देवराली जाऊँ, जहीँ जाऊँ येशूको भजन गाऊँ) (२)
ल (हो हो आहा हा) (२)
Verse
उकाली हेर, झरना हेर, जहीँ जाऊ, येशूको गुण गाऊँ (२)
वनको फूल उपवन हेर, सृष्टिकर्ताको भजन मिली गाऊँ (२)
(ए हे हे) (२)
Verse
तिम्रो मेरो मनमा हलचल, शान्तिका राजा येशूलाई प्रणाम् (२)
बलिदान उनको मोचन हाम्रो, उद्धारकर्ता येशूलाई प्रणाम्
(ए हे हे) (२)
शान्तिका राजा येशूलाई प्रणाम्, उद्धारकर्ता येशूलाई प्रणाम् ।