KB · Children Songs · #12
येशू प्यार गर्छन् बालकलाई
G4/4
येशू प्यार गर्छन् बालकलाई, संसारका सब बालकलाई
गोरा, काला सबै नै उनको निम्ति छन् प्यारा
(येशू प्यार गर्छन् बालकलाई, संसारका सब बालकलाई) (२)
धनी, गरीब सबै नै उनको निम्ति छन् प्यारा
येशू प्यारा छन् बालकलाई, संसारका सब बालकलाई
येशू प्यार गर्छन् बालकलाई, ज्ञानी मूर्ख सबै नै उनको निम्ति छन् प्यारा
अग्ला, पुड्का... मोटा, दुब्ला...