KB · Hymns · #346
तिम्रो चरणमा तिम्रो शरणमा
C2/2
Chorus
तिम्रो चरणमा, तिम्रो शरणमा, तिम्रो चरणमा, तिम्रो शरणमा
Verse
आयौँ प्रभु भेटी चढ़ाउँदै, भेटी आराधना चढ़ाउँदै भन्छौँ
शक्ति देऊ, प्रभु राज्य बढ़ाउनु, येशू नाम फैलाउनु (२)
Verse
तिम्रो शरणको दास हामी भई, पवित्र, आत्मा लिई अघि बढ़दै
सुतेको भाइलाई जगाउँदै, हराएको आत्मालाई खोजिल्याउँदै
बढ़ाउँछौँ तिम्रो राज्यलाई, येशू नाम फैलाउँछौँ (२)