KB · Choruses · #203
यशैया भन्छन् प्रभु सारा पृथ्वीका सृष्टिकर्ता हुन्
G4/4
यशैया (३) भन्छन्, प्रभु सारा पृथ्वीका सृष्टिकर्ता हुन्,
उनी बलिया र सामर्थी, उनको समझ असीमित,
दुर्बललाई बल दिने, शक्तिहीनलाई शक्ति दिने (२)
येशू सामर्थी, यो हो आत्माको समय (५)
चीलझैँ उँभो उड़्ने, आत्मामा भरपूर हुने, नवीन समर्थ पाउने,
यशैया भन्छन्...,
यो हो फसलको समय (५) सिपाहीझैँ लडाइँ लडने,
प्रभुको राज्य ल्याउने विजयको झण्डा गाड़्ने ।