KB · Choruses · #310
हामी सुनौलो शहरमा जान्छौ
D6/8
Chorus
हामी सुनौलो शहरमा जान्छौ
हामी ईश्वरको साथमा दिँड्छौँ
(हो हो हो हो हो) (२) हा हा हा हा हा
Verse
अब्राहामका सन्तान हामी, ईश्वरले सृष्टि गर्नुभयो,
अचम्म छ है मेरा प्रिय ईश्वरको प्रेम ।
Verse
येशू राजाले दिएका ज्ञान, गरौँन हामीले उनैको ध्यान,
डरलाग्दो छ है, हे मेरा प्रिय, पापी संसार ।