KB · Hymns · #685
येशूको आनन्द मेरो शक्ति
F4/4
Chorus
[(येशूको आनन्द मेरो शक्ति, संसारमा येशू छ मेरो साथी) (२)
(उहाँ मेरो आनन्द हरेक दिनमा उहाँ मेरा सहारा प्रभु येशू हल्लेलूयाह) (२)] २
Verse
मैले जब सोँचे म एकलै छु, प्रभु येशूले भन्नुभो’ मलाई
(जीवनको अन्तसम्म म तिम्रो साथमा छु) (२)
उहाँ मेरो आनन्द हरेक दिनमा उहाँ मेरो सहारा, प्रभु येशू हल्लेलूयाह
Verse
मैले जब सोचे म निर्वल छु, प्रभु येशूले भन्नुभो’ मलाई
सहारा दिने शक्ति दिने म तिम्रो साथमा छु (२)
उहाँ मेरो आनन्द हरेक दिनमा उहाँ मेरो सहारा प्रभु येशू हल्लेलूयाह