हावाले हो बादलले हो
Chorus
हावाले हो हो हो, बादलले हो हो हो
हावाले, बादलले (ख्रीष्टको नै प्रशंसाको गीत) (२)
गुन्गुनाइ (रहेछ) (३) हावाले, बादलले हो
Verse
(नीलो आकाशले, सेतो बादलले) (२)
(मनै छुने शीतल हावाले) (२)
ख्रीष्टको प्रशंसाको गीत (गुन्गुनाइरहेछ) (३)
हावाले, बादलले, हो ।
Verse
(सुन्दर हिमालले, प्यारा पहाड़ले) (२)
(मीठो स्वरले गाउने चरीले) (२)
ख्रीष्टको प्रशंसाको गीत (गुन्गुनाइरहेछ) (३)