KB · Hymns · #71
धन्य उद्धारक करुणा सागर
C9/8Translated
Verse
धन्य उद्धारक करुणा-सागर, धेरै नै दयालु स्वतन्त्रता
मजस्तो निर्धोको तपाईं अड़ेस, आउँदैछु प्रभु तपाईं छेउमा ।
Chorus
धन्य उद्धारक, उदेक उद्धारक, बुद्धिका धारा सनातनका
आशा, विश्वासका प्रकाश, उनैको, ख्रीष्ट मुक्तिदाताकै प्रशंसा
Verse
धन्य उद्धारक, डर कत्ति छैन, तपाईंमा पाउँछौ शरण, रक्षा
खुशी भई पुज्छु र विश्वास गर्छु, स्थिर भई आउँछु तपाईं छेउमा ।
Verse
धन्य उद्धारक, कृपालु कोमल, अहिले सर्वदै रहन ममा
तपाईं सहायक ढाल र रक्षक, समातिराख्नोस् तपाईं छेउमा ।