KB · Hymns · #357
यहाँ मैले उद्धारको गीत गाउनुछ
C6/8
Chorus
(यहाँ मैले उद्धारको गीत गाउनुछ,
हर मनमा ख्रीष्ट बसाउनुछ) (२)
Verse
येशूको करुण क्रन्दन यहाँ सुनिदेऊ,
उनैको आदेश जीवनमा झल्काइदेऊ,
उहाँसँग जिउन चाहनेहरू उहाँजस्तै बनिदेऊ ।
Verse
रात-दिनको फेरोजस्तै भई तिमी यहाँ बाँचिदेऊ
सधैँ-सधैँ यहाँ बाँचिदेऊ (२)