KB · Hymns · #498
मुक्तिदाता येशू नाउँ, भन मनले उनको नाउँ
A72/2
को. मुक्तिदाता येशू नाउँ, भन मनले उनको नाउँ
१. येशू नाउँ, येशू नाउँ (२) येशू नाउँ, भाइ, येशू नाउँ ।
२. आदि नाउँ, अन्त नाउँ (२) श्रेष्ठ नाउँ, भाइ येशू नाउँ ।
३. येशू नाउँ, साँचो नाउँ (२) मुक्ति लेऊ, भाइ, येशू नाउँ ।
४. येशू नाउँ, स्वर्गीय नाउँ (२) स्वर्गीय जीवन येशू नाउँ ।