KB · Hymns · #523
आत्मामा शान्ति धीरज धरी पर्खौं है येशूलाई
G4/4
Chorus
(आत्मामा शान्ति धीरज धरी पर्खौं है येशूलाई
बादलमाथि आउनेछन् येशू
तिमीलाई लिनलाई (हो, हो) हामीलाई लिनलाई) (२)
Verse
(बाटो, सत्य र जीवन प्रभु येशू ख्रीष्ट हुन्
बचाऊ आत्मा आज तिमीले (हो, हो) स्वर्ग जानलाई) (२)
Verse
(अन्धकारको त्यो संसारमा नपर हे मेरा दाजु-भाइ
अनुग्रहको ढोका खुला छ
तिमीलाई बचाउनलाई (हो, हो) हामीलाई बचाउनलाई) (२)