KB · Hymns · #499
कसरी चढ़्यो कसरी मर्यो कलवरी क्रूसैमा
G6/8
Chorus
कसरी चढ़्यो, कसरी मर्यो कलवरी क्रूसैमा (२)
Verse
पिताको प्रेमलाई प्रमाण गर्न स्वर्गलोक छोड़्नुभो’
हामी पापीलाई बचाउन भनी जीवन दिनुभो’ ।
Verse
क्रूसमा चढ़ी रगत बहाई पाप नष्ट गर्नुभो’
पाप र श्राप नष्ट गरेर मुक्तिलाई ल्याउनुभो’ ।
Verse
धन्य होस् तिम्रो, हे मुक्तिदाता र गुणानुवाद होस्
जयजयकार तिम्रो, प्रशंसा तिम्रो, अनन्त होइरहोस् ।