KB · Hymns · #517
हे परमेश्वर आफ्नो शक्ति
Asus2/4
Chorus
हे परमेश्वर आफ्नो शक्ति देखाउनुहोस्
अघि गरे झैँ आफ्नो शक्ति फेरि देखाउनुहोस्
Verse
प्रशंसाले पर्खिरहेछ, तपाईंलाई प्रभु
प्रशंसा आफ्नो मण्डलीको ।
Verse
हर्षको गीतलाई निम्त्याउने, आनन्दको प्रभु
मानिसको आशा तपाईं हुनुहुन्छ ।
Verse
लाखौँ-हजारौँ रथहरूमा सवार हुने प्रभु
पवित्र स्थानमा आउनुहोस् ।