हल्लेलूयाह परमधाममा परमेश्वरलाई
G2/4
Chorus
हल्लेलूयाह परमधाममा परमेश्वरलाई आमिन्
सलोम सलोम पृथ्वीमा मानवजातिलाई
Verse
नडराऊ सुन सुसन्देश शान्तिको राजा जन्मे आज (२)
गोठालाहरूले दर्शन गरे निर्णय गर आजनै तिमी के चढाउने ?
Verse
साहरा दिने बाटो देखाउने गरिबी गोठमा जन्मे आज
ज्यातिषहरूले भेटी चडाए निर्णय गर आजनै तिमी के चडाउन ?