परमेश्वरले येशू पठाए
G4/4
Verse
परमेश्वरले येशू पठाए पाप क्षमा चङ्गाइ दिनलाई
जिए मरे क्षमाको लागि रित्तो चिहान जीवित येशूको प्रमाण छ ।
Chorus
येशू जीवित भएका कारण भोलिको डर हटिगयो
कारण भविष्य उनले सम्हाल्छन् र मेरो जीवनलाई सार्थक बनाउँदछन् ।
Verse
नयाँ बालकले आनन्द ल्याउँछ, खुशी गोरव थपिन्छ
अझ उहाँको जीवितताले अनिश्चित भविष्य सबै सुरक्षित छ ।
Verse
मृत्यु नदी तरेर जाँदा अन्तिम लड़ाइँ संघर्षसाथ
मृत्युपछि विजय पाउँदा उहाँको महिमाको ज्योति म देख्नेछु ।