KB · Hymns · #845
संसारको प्राणकर्ता
D4/4
Verse
संसारको प्राणकर्ता खालि एउटा हो
येशू ख्रीष्ट पवित्र पुत्र, थुमा ईश्वरको ।
Chorus
धन्यवाद हे पिता कि पुत्र दिनभो
साथै पवित्र आत्मा हामीमा खन्याउनुभो
Verse
येशू मुक्तिदाता सर्वश्रेष्ठ नाम
पाप उठाई लैजाने थुमा हाम्रो लागि दिए प्राण
Verse
स्वर्गमा पुगी हेछौँ येशूको मुहार
मेरो राजाको म सेवा गर्छु लगातार ।