KB · Choruses · #277
हल्लेलूयाह हल्लेलूयाह
D2/4
Verse
(हल्लेलूयाह हल्लेलूयाह ) (३)
(प्रशंसा गर्छु प्रशंसा गर्छु ) (३)
प्रभु तपाईंलाई प्रशंसा गर्छु ।
Verse
(म प्रेम गर्छु म प्रेम गर्छु ) (३)
प्रभु तपाईंलाई प्रशंसा गर्छु ।
(हल्लेलूयाह हल्लेलूयाह ) (३)
प्रभु तपाईंलाई प्रशंसा गर्छु ।