KB · Choruses · #121
महिमा राजाहरूका राजालाई महिमा
D2/4
(महिमा राजाहरूका राजालाई महिमा, महिमा, थुमालाई) (२)
सिंहासनमा विराजमान् छन् धार्मिकताका परमेश्वर
उनले हामीलाई बचाए उनैसँग राज गर्न, उठौँ...
धार्मिकताको खोजी गर्न दिए उद्धारको पोशाक
राष्ट्रहरूलाई प्रचार गरौँ उनको महिमा उठौँ... ।