KB · Choruses · #24
धन्यवाद येशू
F4/4Translated
Verse
धन्यवाद येशू धन्यवाद येशू
धन्यवाद येशू मेरो मनदेखि
धन्यवाद येशू धन्यवाद येशू
धन्यवाद येशू मेरो मनदेखि
Verse
स्तुति होस् प्रभु, स्तुति होस् प्रभु
स्तुति होस् प्रभु मेरो मनदेखि
स्तुति होस् प्रभु, स्तुति होस् प्रभु
स्तुति होस् प्रभु मेरो मनदेखि
Verse
हल्लेलूयाह येशू, हल्लेलूयाह येशू
हल्लेलूयाह येशू मेरो मनदेखि
हल्लेलूयाह येशू, हल्लेलूयाह येशू
हल्लेलूयाह येशू मेरो मनदेखि
Verse
प्रशंसा होस् प्रभु, प्रशंसा होस् प्रभु
प्रशंसा होस् प्रभु मेरो मनदेखि
प्रशंसा होस् प्रभु, प्रशंसा होस् प्रभु
प्रशंसा होस् प्रभु मेरो मनदेखि
Verse
जयजयकार होस् प्रभु, जयजयकार होस् प्रभु
जयजयकार होस् प्रभु मेरो मनदेखि
जयजयकार होस् प्रभु, जयजयकार होस् प्रभु
जयजयकार होस् प्रभु मेरो मनदेखि