KB · Hymns · #100
हर्ष मनाऊ, आनन्द मनाऊ
D3/4
Chorus
हर्ष मनाऊ, आनन्द मनाऊ, उद्धार हाम्रो यो
तारा चम्किला दूतगण हँसिला ईश्वर मानव भो’
Verse
जसको नाउँ येशू हो पापीलाई बचाउने
मानिसको सट्टामा नयाँ जीवन-दान गरी आफ्नो बनाउने ।
Verse
तिरेर पापको दाम मृत्यु ध्वंस पार्ने
मृत्युको सट्टामा बनाई फाटक स्वर्ग र पृथ्वी जोड़्ने ।