KB · Hymns · #409
ख्रीष्टको फौजमा हुनु म खुशी छु
D2/2
Chorus
ख्रीष्टको फौजमा हुनु म खुशी छु (२)
येशू मेरो नेता, उनलाई पछ्याउँछु
ख्रीष्टको...
Verse
पहिलेको जीवन त्यागेर प्रभुमा चाँड़ै आऊ
आफ्नो कम्मर सत्यताले कसेर ।
Verse
धार्मिकताको छातीको पाता लाएर
प्रभुमा खड़ा हुन्छौँ नै ।
Verse
छैन धेरै जिउनु यहाँ, आज नै तयार हौँ
प्रेमको जुत्ता लगाउन तयार हौँ ।
Verse
संसार हाम्रो घर होइन, सधैँ रहँदैन
सुसमाचार दिने र ढाल उठाउने हो ।
Verse
उद्धारको दिन आजै छ, प्रभुमा आऊन
विश्वासमा अघि बढ़ेर रीस-क्रोध निभाऊ ।