KB · Hymns · #592
झलल आकाशैमा
Chorus
झलल (३) आकाशैमा, सुसन्देश छ है यो चिसो रातैमा
इम्मानुएल पस्रिनुभो’ बेथलेहेम गाईको गोठैमा
Verse
डुँड़ैको कोक्रो, परालको ओछ्यान, कोमल बालक सत्कार छ उनलाई
बाटो, सत्य जीवन येशू आउनुभो’ संसारैमा,
बेथ्लेहेम गाईको गोठैमा ।
Verse
चढ़ाउन जीवन भेटीस्वरुप, प्यारो येशूको चरणमा
सुरङ्गसाथमा वसन्त बहार आशिषित् झरी बनि बर्सिरहनेछ ।