KB · Hymns · #678
भजन म तिम्रो गाइरहेछु
E2/4
Chorus
भजन म तिम्रो गाइरहेछु
चरण म तिम्रो आइरहेको छु (२)
Verse
सृष्टिकर्ता तिमी नै मेरो जीवनदाता सबै नै तिमी (२)
म गर्छु तिम्रो महिमा (२) म गाउँछु स्तुति प्रशंसा सधैँ ।
Verse
उहाँ नै स्वर्ग र पृथ्वीको मालिक उहाँ नै पापीको तारणहार (२)
म गर्छु जयजयकार उहाँको (२) उहाँले दिएको स्वरबाट ।