KB · Choruses · #278
तपाईं मेरो शरण
Dm2/4
Verse
(तपाईं मेरो शरण, मेरो बलियो किल्ला
खाँचोमा मेरो साथी, मेरो प्रभु) २
Chorus
सारा हृदयले पुज्छु तपाईंलाई
सारा जीवनले खोज्छु तपाईंलाई
तन, मन, धनले सेवा गर्छु, म यहाँ छु
म यहाँ छु, प्रभु (३) म यहाँ छु
Verse
तपाईं मुक्तिदाता, मेरो चङ्गाइकर्ता
खाँचोमा मेरो शक्ति, मेरो प्रभु
Verse
तपाईं मेरो गोठालो, मेरो शक्ति र बल
तपाईं मेरो आश्रय, मेरो प्रभु