KB · Choruses · #276
येशू हुन् साँचो गोठालो
Chorus
येशू हुन् साँचो गोठालो, हामी उहाँका भेडा हौ,
हरियो खर्कमा हामी चराउँछन् (२)
Verse
हामीलाई अब त कसैको डर छैन,
किनकि हाम्रो साथ येशू हुनुहुन्छ (२)
Verse
बाटोमा मलाई रक्षा गर्दछन्,
शैतानको डरबाट हामीलाई बचाउँछन् (२)
हल्लेलूयाह, आमिन् (४)