KB · Choruses · #91
उत्सव मनाऔँ येशूको उत्सव मनाऔँ
D2/4Translated
(उत्सव मनाऔँ, येशूको उत्सव मनाऔँ) (२)
उनी बौरी उठेका छन् राज्य गर्छन् सदासर्वदा
उनी बौरी उठेका छन् आऔँ हामी उत्सव मनाऔँ
पुनरुत्थान हाम्रो प्रभुको ।
Verse
आओं हामी उत्सव मनाओ प्रेमदानको लागि
ईश्वरपुत्रले प्रेम गरी जीवन दिए,
स्तुति चढाउँछौ, कसैले नदिने आनन्द दिए,
भेटी लिएर आउँदछौ उत्सवको स्तुतिमा
Chorus
आऔँ, हामी उत्सव मनाऔँ
उत्सव मनाउँदै गाऔँ, उत्सव मनाउँदै गाऔँ राजालाई,
आऔँ, हामी (उत्सव मनाऔँ) (२) (उत्सव मनाउँदै गाऔँ) (२) राजालाई ।