KB · Hymns · #418
बिहान समय रोप्छौँ दयारुपी बीउलाई
A4/4Translated
0
Verse
Aबिहान समय रोप्छौँ, Dदयारुपी बीउलाई
Aदिउँसो पनि गर्छौं, Eसाँझ नपरुE7ञ्जेल
Aधीरजले काम गर्छौं, Dफलको आशा राखी
Aल्याउनेछौँ रEमाउँदै, E7कामको पूरो Aफल ।
Chorus
Aकामको पूरो A7फल, Dकामको पूरो Aफल
Aल्याउनेछौँ रमाउँदै, E7कामको पूरो फल
Verse
दुःख सही रोप्छौँ, सुख भोगी रोप्छौँ
झरीमा, जाड़ोमा, रहन्छौँ अटल
काट्ने बेला हामी, पाकेको फल पाउँछौँ
ल्याउनेछौँ रमाउँदै, कामको पूरो फल ।
Verse
प्रभु ख्रीष्टको लागि, रुँदै पनि रोपौँ
हानिलाई देखेर, नबनौँ चञ्चल
दुःखको अन्त हुन्छ, इनाम पनि आउँछ
ल्याउनेछौँ रमाउँदै, कामको पूरो फल ।
Guitar Chords
Piano Chords