KB · Hymns · #298
हेर्नेछु येशू राजालाई
D4/4
Chorus
हेर्नेछु येशू राजालाई (३) म सधैँ हेर्नेछु ।
Verse
प्रार्थनामा हेर्नेछु येशू राजालाई (३) म सधैँ हेर्नेछु ।
Verse
स्वर्गदूतका बीचमा येशू राजालाई (३) म सधैँ हेर्नेछु ।
Verse
शैतानमाथि जय हुने येशू राजालाई (३) म सधैँ हेर्नेछु ।
Verse
आफ्नो प्राण क्रूसमा दिने येशू राजालाई (३) म सधैँ हेर्नेछु ।
Verse
आफ्नो रगत बहाइदिने येशू राजालाई (३) म सधैँ हेर्नेछु ।
Verse
कुटाइ, निन्दा सहने येशू राजालाई (३) म सधैँ हेर्नेछु ।
Verse
मृत्युदेखि बौरी उठ्ने येशू राजालाई (३) म सधैँ हेर्नेछु ।
Verse
मलाई मुक्ति दिने प्रभु येशू राजालाई (३) म सधैँ हेर्नेछु ।
Verse
पूरो शान्ति दिने प्रभु येशू राजालाई (३) म सधैँ हेर्नेछु ।
Verse
पवित्र आत्मा दिने, प्रभु येशू राजालाई (३) म सधैँ हेर्नेछु ।
Verse
राजाहरूका राजा येशू राजालाई (३) म सधैँ हेर्नेछु ।