KB · Hymns · #361
हे ख्रीष्टीय जन
C4/4
Chorus
हे ख्रीष्टीय जन, अघि बढ़ जीवनको यात्रामा
Verse
जानुछ दुःख, क्लेश सहँदै प्रभुलाई पछ्याउँदा ।
Verse
नघबराऊ, शोक, लाज सहनुछ, ख्रीष्टले जोगाउँदछन् ।
Verse
शैतानको सामना गर्नुछ, लेऊ तरवार आत्माको ।
Verse
ईश्वर सामर्थी छन्, साथमा हिँड़ौँ उनको आड़मा ।
Verse
ईश्वरको ज्योति देखाउँदै, लड़्नेलाई सम्हाल्दै ।
Verse
बढ़ौँ भलाइको काम गर्दै, सुत्नेलाई जगाउँदै ।
Verse
न छोड़ी ईश्वरलाई सँगमा, पुग्नेछौँ स्वर्गलोकमा ।
Verse
योग्य रीतले यो जीवन बिताऔँ स्वर्गमा जग्गा पाऔँ ।