KB · Choruses · #33
महिमा, महिमा, महिमा होस्
G4/4
(महिमा, महिमा, महिमा होस्) (२)
(ईश्वरलाई महिमा होस्, महिमा होस्) (२)
(प्रशंसा, प्रशंसा, प्रशंसा होस्) (२)
(ईश्वरलाई प्रशंसा होस्, प्रशंसा होस्) (२)
(धन्यवाद धन्यवाद धन्यवाद होस्) (२)
(ईश्वरलाई धन्यवाद होस्, धन्यवाद होस्) (२)