KB · Hymns · #525
फुटेर होइन जुटेर लड़ेर होइन मिलेर
E4/4
Chorus
(फुटेर होइन, जुटेर, लड़ेर होइन, मिलेर
परिचय प्रेमको प्रचार्नु छ, नमूना येशूको देखाउनु छ) (२) ।
Verse
बड़ेर जाऊ, जितेर आऊ, अखड़ा शैतानको छिन भरमा
(झुकेर आऊ, घुँड़ामा आऊ,
झुकेर आऊ, घुँड़ामा आऊ
विश्वासी हामी एकताको गाँठोमा) (२)
Verse
गरेर जाऊ, गाएर आऊ, प्रशंसा प्रभुको एक स्वरमा
(सम्झेर आऊ, प्रेममा आऊ,
सम्झेर आऊ, प्रेममा आऊ
विश्वासी हामी येशूको आह्वानमा) (२)