KB · Choruses · #87
ममा शुद्ध हृदय सृजनोस् प्रभु
G4/4
(ममा शुद्ध हृदय सृजनोस्, प्रभु, सत्य आत्मा पुनर्जीवित पार्नोस्) (२)
मलाई तपाईंको सामुन्नेबाट नफाल्नोस्, मबाट पवित्र आत्मा नलैजानोस्,
मुक्तिको उमङ्ग मलाई फेरि दिनुहोस्,
(सत्य आत्मा पुनर्जीवित पार्नोस्) (२)