KB · Hymns · #521
स्तुति होस् परमेश्वरलाई
C4/4
Chorus
(स्तुति होस् परमेश्वरलाई आज अनि सदालाई
जो हुनुहुन्थ्यो, हुनुहुन्छ र हुन आउनुहुनेछ) (२)
Verse
(हृदय खोली चढ़ाउँछौ भक्ति, हे ईश्वर तपाईंलाई
अर्पन्छौँ तन, मन, प्राण र शक्ति सबै थोक तपाईंलाई) (२)
Verse
(रित्याउनुहोस् आज मलाई, बनाउनुहोस् आफ्नो इच्छामा
चलाउनुहोस् पवित्रात्मा, म तयार छु प्रभु) (२)