KB · Children Songs · #69
हेर हेर हेर हेर आकाशैमा
Chorus
हेर हेर हेर हेर आकाशैमा, कस्तो अचम्मको बढ़ो शक्तिशाली
घटना घटनेछन् बादलैम, भन भन के हो त्यो
(येशूको आगमन हो प्रभुको आगमन हो) (२)
Verse
दुइ मिल्ने साथी खेतमा सँगै काम गारिरहेका हुन्छन्
(एउटा चाहिँ सुँई अर्को चाहिँ भुँई) (२)
सुँई हुने आनन्दले आकाशैमा, भुँई हुने विलाप गर्दै संसारैमा छोडिनेछन् ।
Verse
दुइ मिल्ने आमा घरमा सँगै जाँतो पिसिरहेका हुन्छन्
(एउटा चाहिँ सुँई अर्को चाहिँ भुँई) (२)
सुँई हुने आनन्दले आकाशैमा भुँई हुने विलाप गर्दै संसारैमा छोडिनेछन् ।
Verse
दुइ मिल्ने साथी खाटमा सँगै मस्त निदाईरहेका हुन्छन्
(एउटा चाहिँ सुँई अर्को चाहिँ भुँई) (२)
सुँई हुने आनन्दले आकाशैमा भुँई हुने विलाप गर्दै संसारैमा छोडिनेछन् ।