KB · Hymns · #615
कस्तो अनमोल बलिदान दियौ
D4/4
Chorus
कस्तो अनमोल बलिदान दियौ मानव जातिलाई (२)
(चाहन्छु म प्रभु तिमीलाई नै) (२)
Verse
नयाँ आशा नयाँ उमंग नयाँ किरण, पाएँ मैले (२)
येशू तिम्रो हात समाई, नयाँ जीवन पाए मैले
(अब छाड़्नेछैन तिम्रो हात अब त्याग्नेछैन तिम्रोसाथ) (२)
Verse
मेरो दुःखमा दुःखी बनी दुःख सबै उठाउनुभो’ (२)
मेरो निम्ति बोषी बनी दोषबाट छुटाउनुभो’
(अब छाड़्नेछैन तिम्रो हात अब त्याग्नेछैन तिम्रोसाथ) (२)