KB · Hymns · #519
महान् प्रभुलाई महिमा
E4/4
Chorus
महान् प्रभुलाई महिमा, परमप्रभुलाई प्रशंसा
यो मेरो जीवनको चाहना (हल्लेलूयाह होसन्ना) (२)
Verse
वर्तमान मेरो तपाईंको हातमा, भविष्य पनि तपाईंको साथमा
(आनन्दित छु, शान्तिमा छु, प्रभुहरूका प्रभु परमप्रभुमा) (२)
Verse
सर्वाङ्ग मेरो येशूको हातमा अर्पण गर्छु, धन्यवादसाथमा
(निश्चिन्त छु निर्धक्क छु, राजाहरूका राजामा येशू प्रभुमा) (२)