KB · Hymns · #598
दाऊदको शहरमा गाईको गोठमा
E4/4
Verse
(दाऊदको शहरमा गाईको गोठमा) (२),
सारा विश्वलाई सुसन्देश आएको छ ।
Chorus
(येशू मसीह जन्मिएका छन्) (२)
Verse
(पापको संसारमा घमण्डले भर्यो) (२),
बचाउन तिमीलाई येशूजी आएका छन् ।
Verse
चम्कियो ज्योति आजको दिनमा (२),
आए है येशू आजको दिनमा
(शुभघड़ीको, शुभदिनको शुभकामना) (२)