KB · Choruses · #3
ए नानी असल सोच्न येशूबाट सिक
G4/4
ए नानी, असल सोच्न येशूबाट सिक
ए नानी, असल बोल्न येशूबाट सिक
ए नानी, प्रार्थना गर्न येशूबाट सिक
ए नानी, मीठो बोल्न येशूबाट सिक
ए नानी, नम्र बन्न येशूबाट सिक
ए नानी, क्षमा गर्न येशूबाट सिक
ए नानी, सेवा गर्न येशूबाट सिक
ए नानी, दया गर्न येशूबाट सिक
ए नानी, माया गर्न येशूबाट सिक
ए नानी, शैतानलाई जित्न येशूबाट सिक
ए नानी, सबै असल गुणहरू येशूबाट सिक