KB · Choruses · #159
एउटै बनाउनुहोस् एउटै बनाउनुहोस्
E4/4
एउटै बनाउनुहोस्, एउटै बनाउनुहोस्,
एउटै बनाउनुहोस्, हामीलाई (२)
एउटै बनाउनुहोस्, पिताको नाउँम,
पिताको नाउँमा हामीलाई (२)
एउटै बनाउनुहोस्, येशूको नाउँमा
येशूको नाउँमा हामीलाई (२)
एउटै बनाउनुहोस्, पवित्रआत्मामा,
पवित्रआत्मामा हामीलाई (२)