KB · Hymns · #781
भजन गाउँदै येशू ख्रीष्ट चिनाउँछु
D3/4
Verse
भजन गाउँदै येशू ख्रीष्ट चिनाउँछु
जसले मलाई उद्धार गरे
Verse
भजन गाउँदै येशू ख्रीष्ट चिनाउँछु
जसले मेरो जीवन बदले
Verse
मेरा मित्र येशू, मुक्तिदाता येशू
उनी परमेश्वर हुन् उनी सत्य हुन्
Verse
उनी राजाका राजा, शान्तिदाता, केवल उनमा पाइन्छ क्षमा,
केवल उनमा पाइन्छ आनन्द, केवल उनमा पाइन्छ आनन्द ।