KB · Hymns · #635
हे धर्मीगण हो
D3/4
Chorus
हे धर्मीगण हो परमप्रभुमा आनन्दसँग भजन गाओ (२)
सोझा मन भएकाहरूले उहाँको स्तुति गर्न सुहाउँदो छ ।
हे धर्मीगण हो ।
Verse
वीणा बजाउँदै परमप्रभुको प्रशंसा गर (२)
दश तारे सारङ्गी बजाउँदै (२)
उहाँको स्तुति गाओ (२)
Verse
किनभने उहाँको वचन ठीक र सत्य छ (२)
र उहाँको सबै कामहरू (२)
विश्वस्ततामा हुन्छन् (२)