KB · Hymns · #337
जस्तै म छु हो तपाईंको जीवनका मीत प्यार गर्छन् जो
C6/4Translated
Verse
जस्तै म छु, हो तपाईंको जीवनका मीत प्यार गर्छन् जो
तपाईंलाई, म अर्पण गर्छु, हे प्रभु येशू, आउँदैछु ।
Verse
मेरो आयुको बिहानमा खुशीसाथ ज्यान र प्रतिज्ञा
दिन्छु नभई अबेला, हे प्रभु येशू, आउँदैछु ।
Verse
सदा ज्योतिमा बस्न पाऊँ सदा भलाई काम गर्न पाऊँ
सेवामा पूरो बल लगाऊँ यसकारण येशू आउँदैछु ।
Verse
जीवन स्वतन्त्र म हुँदा शुद्ध हुन चाहन्छु तपाईंमा
सोझो र भक्त, धर्मात्मा, हे जीवन स्वामी, आउँदैछु ।