KB · Hymns · #835
छरितो छिटो भएर
F4/4
Chorus
छरितो छिटो भएर (येशूको काममा दगुर्छु) (२)
अल्झाउने कुरा फालेर (तयार सधैं रहन्छु) (२)
Verse
लट्याउने रकमको थुप्रोले अल्मल्याउन खोज्छ
लोभ र लालचको वस्तुले तर्काउने कोथिष गर्छ ।
Verse
दर्शाउनु भएको कुरामा सधैं लागिरहन्छु
येशूको वाणीमा अडिन चहन्छु ।
Verse
जीवन मुकुट पाइनलाई कुर्ति साथ दगुर्छु
धोका दिने तनमनलाई पिटेर अदल राख्छु ।
Verse
जीवन मुकुट पाउनलाई फूर्तिसाथ दगुर्छु
घनिष्ठतामा येशूको झन्झन् बढ्दै जान्छु ।