प्रेमको दिन यो
E4/4
Chorus
प्रेमको दिन यो, खुशीको दिन यो रमाउने, गाउने दिन यो
येशूको जन्म दिन यो, येशूको जन्म दिन यो ।
Verse
अशान्तिमा बाँच्नेलाई पनि शान्ति अँगाल्ने दिन यो,
बिछोड़िएकालाई पनि प्रेममा बाँध्ने दिन यो (२)
Verse
निराशामा बाँच्नेलाई पनि आशाको नयाँ दिन यो,
लड़ाइँ लड़्नेलाई पनिप्रेम, मिलापको दिन यो (२)