KB · Hymns · #69
येशू मुक्तिदाता हुन्
G4/4
Verse
येशू मुक्तिदाता हुन्, जगत् त्राणकर्ता हुन् (२)
आउँछौँ उनको चरणमा, जीवन उनैमा ।
Verse
खालि आशा उनैमा, छैन अरू कसैमा (२)
प्रभु दिनुहोस् मुक्ति सुन्नुहोस् बिन्ती ।
Verse
दया दुःखितमाथि भो’ उद्धार मेरो, हे प्रभु (२)
प्रभु ख्रीष्टको गुण गाऔँ, उनको पछि जाऔँ ।
Verse
धन्य ईश्वर कृपालु, दीन अनि दयालु (२)
होस् उनको महिमा सारा जगतमा ।