KB · Choruses · #308
सृष्टिकर्ता परमप्रभु मुक्तिदाता
सृष्टिकर्ता परमप्रभु मुक्तिदाता जिउँदो येशू,
सम्मान, महिमा, शक्ति, बल सब तपाईंको नै हो ।
प्रशंसा प्रभुको जो पवित्र, योग्य छन्,
धार्मिकता र शान्तिका येशू मात्र योग्य छन्, प्रशंसा होस्
पितालाई हल्लेलूयाह महिमा स्वर उचाली
सबले गाऔँ, थुमा येशू योग्य छन् ।