KB · Hymns · #717
जीवन दिने येशूलाई नभुल
A4/4
Verse
जीवन दिने येशूलाई नभुल, संसारको ढाँचामा तिमी नचल (२)
ख्रीष्टको योद्धा तिमी नै हौं, ख्रीष्टकै निम्ति अघि बढ (२)
Verse
संसारलाई नियाली हेर, आफै बुझ्नेछौ यसको गती (२)
तिम्रो मेरो निम्ति कोही छैन, येशू बाहेक मन मिल्दो साथी (२)
Verse
हे युवा संसारलाई नरोज, पछुताऊँदै एकदिन रुनुपर्ला (२)
संसारको मायामा नभुल, ख्रीष्टको माया गुमाउनु पर्ला (२)